参考様式第5-8号

आधार फाराम ५-८

生 活 オ リ エ ン テ ー シ ョ ン の 確 認 書

दैनिक जीवन अभिमुखिकरणको निश्चयपत्र

1 私の日本での生活一般に関する事項。
१. मैले जापानमा जीवनयापन गर्दा गर्नुपर्ने सामान्य कुराहरू
2 私が出入国管理及び難民認定法第19条の16その他の法令の規定により履行しなければならない又は履行すべき国又は地方公共団体の機関に対する届出その他の手続に関する事項。
२. मैले पालना गर्नुपर्ने अध्यागमन व्यवस्थापन तथा शरणार्थी प्रमाणीकरण ऐनको धारा १९ को अनुच्छेद १६ लगायतका अन्य ऐन-कानुनका प्रावधानहरू अथवा राष्ट्रिय वा स्थानीय प्रशासनिक संस्थाका निकायहरूलाई मैले सूचित गराउनुपर्ने विवरणहरू तथा अन्य प्रक्रियाहरू सम्बन्धी जानकारी
3 私が把握しておくべき,特定技能所属機関又は当該特定技能所属機関から契約により私の支援の実施の委託を受けた者において相談又は苦情の申出に対応することとされている者の連絡先及びこれらの相談又は苦情の申出をすべき国又は地方公共団体の機関の連絡先。
३. मैले थाहा पाइराख्नुपर्ने निर्दिष्ट सीप कामदारको रूपमा आबद्ध संस्था अथवा सम्बन्धित निर्दिष्ट सीप कामदारको रूपमा आबद्ध संस्थाबाट गरिएको सम्झौताको आधारमा मलाई सहयोग गर्ने जिम्मा लिएको संघसंस्था वा व्यक्तिसँग मैले परामर्श लिने वा गुनासो प्राप्त गर्ने व्यक्तिको सम्पर्क तथा यस्तो परामर्श लिने अथवा गुनासो प्राप्त गर्नुपर्ने राष्ट्रिय अथवा स्थानीय प्रशासनिक संस्थाका निकायहरूको सम्पर्क
4 私が十分に理解することができる言語により医療を受けることができる医療機関に関する事項。
४. मैले राम्रोसँग बुझ्न सक्ने भाषामा चिकित्सा सेवा लिन सक्ने स्वास्थ्य संस्थाहरू सम्बन्धी जानकारी
5 防災及び防犯に関する事項並びに急病その他の緊急時における対応に必要な事項。
५. विपद् रोकथाम तथा अपराध प्रतिरोध सम्बन्धी जानकारीका साथसाथै अन्य आपतकालिन अवस्थामा गर्नुपर्ने कुरहरूबारे आवश्यक जानकारी
6 出入国又は労働に関する法令の規定に違反していることを知ったときの対応方法その他私の法的保護に必要な事項。
६. अध्यागमन अथवा श्रम सम्बन्धी ऐन-कानुनको प्रावधान उल्लङ्घन गरेको थाहा पाएको बेला गर्नुपर्ने कुरहरू तथा आफ्नो कानुनी सुरक्षाको लागि आवश्यक अन्य जानकारी
について,
उक्त कुराहरूबारे,